जिबिहाङ्ग राईको तिमीलाई सम्झी बोलको गीत सार्वजनिक (भिडियो सहित)

माघ १७ काठमाडौ,युवा गायक जिबिहाङ्ग राईको तिमीलाई सम्झी बोलको गीत सार्वजनिक भएको छ ।अहिलेकी चर्चित गायिका मेलिना राईले यो गीतमा गायक जिबिहाङ्ग राईलाई साथ् दिएकि छिन् । प्रयास दुमी राईले लेखेको यो गीतलाई गायक स्वयम् आफै जिबिहाङ्ग राईले शब्दमा संगीत भरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । विकास श्रेष्ठ, सिजल घिमिरे, अर्जुन लामा,र मनिता भुजेलले अभिनय गरेको उक्त म्युजिक भिडियोलाई डिदुस गजुरेलले भिडियोलाई निर्देशन गरेका छन् ।सह निर्देशनमा समिर सुवेदी र अईन्द्र लिम्बु रहेको उक्त म्युजिक भिडियोमा क्यामेरामा खेम थापा मगरले चलाएका हुन् । म्युजिक भिडियोका निर्माता मेरो दिप(विकास)रहेका छन् ।

तिमीलाई सम्झी गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *