चाँदीको मूल्य बढ्यो : सुनको स्थिर

१ भदौ, काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहि अघिल्लो दिनको जस्तै एक लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेको र बिहीबार एक हजार ३७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो भने आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार ३९० रुपैयाँले कारोबार भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *