गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हरायो

काठमडौं । आइपिएल २०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ।

बेंग्लोरमा घरेलु टिमले दिएको १९८ रनको लक्ष्य गुजरातले ५ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

उसका लागि गिलले नटआउट १०४ रन जोडे।

त्यसअघि विराट कोलहीले १०१ रन जोडेपछि बेंग्लोरले ५ विकेटको क्षतिमा १९७ रन जोडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *