गायिका मिलन नेवारको यस वर्षको तीज गीत सार्वजनिक

१० भदौ, काठमाडौँ : राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गायिका मिलन नेवारको स्वरमा यस वर्षको तीज गीत सार्वजनिक गरेको छ । गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ ।

राजेश पुमा राईले निर्देशन गरेको यस गीतमा मिलन स्वयंले फिचर्ड गरेकी छन् । उत्सव दाहालले खिचेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *