कोशी प्रदेशमा कृषि राज्यमन्त्री ज्येष्ठ सांसद बनाउँदै

३१ साउन, काठमाडौँ : सभामुखविहीन कोशी प्रदेशमा सत्तारूढ गठबन्धनले ज्येष्ठ सांसद गयानन्द मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएको छ । भने शपथ पनि आजै तय भएको छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । भने गठबन्धनसँग कठिन बहुमत ४७ नै सांसद छन् । विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ सांसद र राप्रपाका ६ सांसद छन् । साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ त्यसैले उनले भदौ १ गते प्रदेशसभा बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *