केरलामा बस दुर्घटना : ३० जनाभन्दा बढी घाइते

१ भदौ , काठमाडौँ : शुक्रबार केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक एउटा निजी बस दुर्घटना भएको छ ।

राज्यका राजस्व मन्त्री के राजनका अनुसार बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन् । भने घाइतेहरूलाई नजिकैका दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचार गरिँदै छ । र दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *