कृष्ण काफ्लेको म्युजिक भिडियो “तिमीलाई कुनै पल” सार्वजनिक

चैत्र ६ काठमाडौ,गायक कृष्ण काफ्लेको नयाँ म्युजिक भिडियो “तिमीलाई कुनै पल” सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द रचनालाई पुरुषोतम न्यौपानेले संगीत र एरेन्ज गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । दिपक र पवित्रा घिमिरेको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई दिपक गजमेरले निर्देशन गरेका छन् ।

भिडियो सम्पादन सुरेन्द्रमान सिंहको भिडियो सम्पादन गरेका छन् भने, सुरेन्द्रमान सिंह र बिशाल गुरुङ्गले छायांकन गरेका हुन् । बिक्रम गजमेर र ओमकार दर्नाल पनि कार्यदलमा रहेका छन् ।

गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *