काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर

४ भदौ, काठमाडौं : काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर भएको छ ।

हेरफेर हुनेमा सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन् भने खरिद एकाइ विभागका प्रमुख डा। शिवराज अधिकारी सार्वजनिक निजी साझेदारी एकाइमा सरुवा भएका छन् । त्यस्तैगरी, सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभागमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *