काठमाडौंको कपनमा स्थानीयले विरोध गरेपछि महानगरको डोजर चलेन

२५ साउन , काठमाडौं : नगर प्रहरीका डिएसपी मिनबहादुर थापाका अनुसार बुढानीलकण्ठ नगरपालिका १० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको र सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् ।

डिएसपी थापाका अनुसार खहरे खोला खोलेर, छेउमा ढल बनाउनको लागि काठमाडौं महानगरले तयारीसहित अगाडि बढेपनि बुडानीलकण्ठ नगरपालिकाले सहमति नदिंदा साथै स्थानीयले विरोध गरेपछि डोजर चलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *