‘कश्मीर फाइल्स’ निर्देशकको नयाँ फिल्म ‘द भ्याक्सिन वार’ को टिजरसँगै रिलिज मिति घोषणा

३१ साउन , काठमाडौं : मंगलबार भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर ‘द कश्मीर फाइल्स’ फेम्ड निर्देशक विवेक अग्निहोत्रीको नयाँ फिल्म ‘द भ्याक्सिन वार’को टिजर सार्वजनिक गरीएको छ । निर्माण टिमले फिल्मको टिजरसँगै रिलिज मिति समेत घोषणा गरेको छ ।

आगामी सेप्टेम्बर २८ मा रिलिज हुने यस फिल्म कोरोना महामारीका बेला खोप निर्माणको विषयवस्तुमा निर्माण गरिएको छ । भने फिल्ममा अनुपम खेर र सप्तमी गौडालाई समेत देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *