करिव १ हजार ९ सय वर्ष पुरानो सिजेरियाको बाँध भत्कियो

४ भदौ, काठमाडौं : करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।

आर्क समुद्री तटमा अवस्थित रहेको पर्खाल शुक्रवार बिहान भत्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *