ओली र प्रचण्डबीच अर्थपूर्ण छलफल

१४ साउन, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज बिहान बालुवाटार पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति साथै कोशी प्रदेशमा नयाँ सरकार गठनको र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी बारे अर्थपूर्ण छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *