एसिया कपको दोस्रो खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंका पुग्यो

१४ भदौ, काठमाडौँ : एसिया कपको दोस्रो खेल खेल्न नेपाली क्रिकेट टोली बिहीबार श्रीलंका पुगेको छ । एसिया कपको १६ औं संस्करण बुधबार पाकिस्तानमा सुरु भएको छ । पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग पराजित भएको थियो । नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा श्रीलंकामा भारतसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *