एमाले सांसदहरुको प्रतिनिधिसभामा नाराबाजी

२४ साउन, काठमाडौं : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ ।

तर , सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *