एमाले सचिवालयकाे बैठक भदाै १३ गतेका लागि सर्याे

९ भदौ, काठमाडौं : नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलका अनुसार धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनीएकाे नेकपा (एमाले) को शनिबार सिरहामा तय गरिएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण यहि भदौ १३ गतेलाई सरेको छ ।

सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *