एमाले महासचिव पोखरेलले गरे रास्वपामाथि कटाक्ष

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिदेसिनेको संख्या बढेकोप्रति कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भएपछि बिदेसिनेको संख्या बढेको बताएका हुन् ।

नेकपा एमालेको सरकार हुँदा बिदेसिनेको सङ्ख्यामा कमी आएको उनको दाबी छ । महासचिव पोखरेलले पुराना पार्टी भनेर एमालेसँग नजोड्न आग्रहसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *