एनआरएनए आईसिसिको आगामी कार्यकालका लागि मध्यपुर्ब उपसंयोजकमा राजु केसीको उम्मेदवारी घोषणाा

११ भदाै, काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसिसि) को आगामी कार्यकालका लागि मध्यपुर्ब उपसंयोजकमा राजु केसीले उम्मेदवारी घोषणाा गरेका छन् ।

‘बैदेशिक रोजगार तथा विभिन्न उदेश्यले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताको शुत्रमा बाँधेर एनआरएनएको मुख्य उदेश्य सामूहिक लागानी सुरक्षित बैदेशिक रोजगार पारदर्शिता र संस्थागत बिकाशको आधार भन्ने मुख्य अभिप्रायका साथ मैले यस पटक मध्यपुर्ब उप सम्योजक पदको लागि उम्मेदवारी दिएको छु’, केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

केसीले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आइसिसी सदस्यमा रही २०१९–२०२१ कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका छन् ।

आदारणीय, मध्यपुर्व मा रहनु भयका गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, पत्रकार तथा शुभेच्छुक

साथीहरु नमस्कार !
बैदेशिक रोजगार तथा विभिन्न उदेश्यले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताको शुत्रमा बाँधेर एनआरएनएको मुख्य उदेश्य सामूहिक लागानी सुरक्षित बैदेशिक रोजगार पारदर्शिता र संस्थागत बिकाशको आधार भन्ने मुख्य अभिप्रायका साथ मैले यस पटक मध्यपुर्ब उप सम्योजक पदको लागि उम्मेदवारी दिएको छु । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को ICC सदस्यमा रही २०१९–२०२१ कार्यकाल सफलता पूर्वक सम्पन्न गरेको यहाँहरुलाई अवगत नै छ ।

साथै नेपाली समुदायले आशा र भरोसाका रुपमा स्वीकार गरेको एक मात्र विश्वसनीय संस्था यस गैरआवासीय नेपाली संघले मलाई दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनियता, पारदर्शीता र सहभागिता मुलक ढंगले मध्यपूर्वमा ऐतिहासीक सफलता प्राप्त गरेको दक्षता, शिप, क्षमता र अनुभवलाई मध्यपुर्ब उप-सम्योजकको माध्यमबाट तपाईहरुको सेवा गर्न पाउँने पूर्ण विश्वास लिएको छु।

अन्त्य मा आदरणीय मध्यपुर्व मा रहनु भयका अग्रज ज्यु हरु दाजुभाइ दिदिबहिनी हरु लगायत मेरा मित्रहरूले २१-२३ कार्यकालको लागि मलाई अत्यधिक बहुमत कासाथ बिजयी गराउनु हुन्छ भन्ने पनि पुर्ण बिश्वास लिगेको छु ।
धन्यवाद -राजु केसी मध्यपुर्ब उप-सम्योजक (प्रत्यासी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *