एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष एमालेमा फर्किए

६ भदौ, काठमाडौँ : २०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका नेकपा (एकीकृत समाजवादी) का सुर्खेत अध्यक्ष मोहन बडुवाललगायतका नेताहरु एमालेमा फर्किएका छन् ।

पार्टी विभाजन हुनु भन्दा अगाडि पनि उनी एमालेको जिल्ला अध्यक्ष रहेका थिए । भने पार्टी विभाजनपछि उनी समाजवादीमा लागेका थिए ।

उनलाई पुन: एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *