उपराष्ट्रपति रामसहाय प्रसाद यादवको अर्को साता चीन भ्रमणमा जाने

२४ साउन , काठमाडौं : मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ । स्वीकृती प्रप्त भएसँगै अर्को साता उनी चीन भ्रमणमा जाने भएका छन् ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार ३१ साउनदेखि ३ भदौसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *