आफ्नो मोबाईल फोन हराएमा यसरी खोज्न सकिन्छ

आफ्नो सामानको माया सबैलाई हुन्छ । आफ्नो सामान हरायो भने त झनै निराश भईन्छ । त्यसमाथि पनि आफूले चलाई रहेको मोबाईल नै हरायो भने त झनै समस्या अनि निराश भईन्छ । त्यसरी हराएको मोबाईल पाउन पनि मुस्किल नै छ । तर आफ्नो मोबाईलको IMEI नम्बर तपाईलाई थाहा छ भने आफ्नो मोबाईल हराएको पाउने सम्भावना धेरै हुन्छ ।

IMEI मोबाईलको एउटा डिभाईस हो । यो नम्बर बाट तपाईको हराएको मोबाईल कहाँ कसले प्रयोग गरि रहेको छ भन्ने जानकारी दिन्छ । IMEI नम्बर थाहा पाउनलाई तपाईले आफ्नो फोनको दाईल बक्समा गैर *#06# डायल गरेपछि आउने नम्बर नै तपाईको फोनको IMEI नम्बर हो । यसलाई तपाईले नोट गरि राख्नु भयो भने, तपाईको फोन हराएको खण्डमा प्रहरीको सहयोगमा यो नम्बर बाट खोज्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *