आजपनि एमालेले गर्यो बैठक अवरुद्ध

१८ साउन, काठमाडौं : नेकपा एमालेका सदस्य भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा नाम मुछिएका जोसुकैलाई पनि कारबाही गर्ने सुनिश्चित सरकारले नगरेसम्म बैठक चल्न नदिने बताएपछि एमालेका सदस्यहरु आ आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेपछि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक साउन २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *