आगामी मंगलबारबाट सामाजिक कथावस्तुमा आधारित सिरिज ‘हामी जे देख्छौं’ प्रसारण

२५ साउन , काठमाडौं : आगामी मंगलबारबाट हिमालय टिभीमा सामाजिक कथावस्तुमा आधारित टेलिसिरिज ‘हामी जे देख्छौं’ प्रसारण हुने भएको छ ।

त्रिलोचन एडभरटाइजिङको प्रस्तुति साथै अर्पण ढुंगानाको कथा तथा निर्देशन रहेको यस सिरिज जम्मा ६ वटा एपिसोडमा प्रसारण हुनेछ जसमा मदिरा, लागुऔषध, यौन हिंसा रहेको छ । यस सिरिज विज्ञका भनाइलाई राखेर कथानक शैलीमा गरिएको छ ।भने ९ बजेदेखि साढे ९ बजेसम्म हरेक मंगलबार हिमालय टिभीमा प्रसारण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *