आकाश श्रेष्ठ र रेखा शाह अभिनित फिल्म ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक

१७ साउन , काठमाडौं : नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको फिल्म र आकाश श्रेष्ठ र रेखा शाहको शीर्ष भूमिका रहेको भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्मको निर्देशन मिलन आले मगरले गरेको छ भने फिल्ममा सलोन बस्नेतको पनि महत्वपूर्ण भूमिका रहेको छ । साथै, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ र बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय रहेको छ ।

लेखन तथा निर्माण सुशील पंगेनीको छ भने निर्माताको रुपमा राज लामा रहेका छन्। र सहनिर्माता प्रमोद कुमार तामाङ र महादेव शाह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *