असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सर्यो

१५ साउन, काठमाडौं : शिक्षक सेवा आयोगले सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गते र प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गतेलाई सारेको छ भने परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।

आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *