अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्। दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो लुको भ्रमणको औपचारिक घोषणा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *