अमेरिकाको आगलागी परी ५३ जनाको मृत्यु एक हजार मानिस बेपत्ता

२६ साउन , काठमाडौं : बीबीसीका अनुसार अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ भने अहिलेसम्म ५३ जनाको मृत्यु र कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *