अभिनेता दीपकराज गिरीले अभिनेत्री दीपाश्री निरौलालाई फेसबुकमा दिएको जन्मदिनको शुभकामनाले खिच्यो धेरैको ध्यान 

७ भदौ, काठमाडौं : आज ७ भदौ बिहिबार ‘छक्कापञ्जा’ फेम्ड निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको जन्मदिन रहेको छ ।

दीपाश्रीको जन्मदिनको अवसर पारी अभिनेता दीपकराज गिरीले फेसबुकमा आफ्नो र दीपाको तस्वीर पोस्ट गर्दै तीन दशकअघि पहिलोपटक भेट्दाखेरिको स्मरण गर्दै जीवनकै उत्कृष्ट साथी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *