‘अदृश्य’ र ‘बगान’ ले कति कति कमाए त ?

२१ साउन , काठमाडौं : चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक अनुसार पछिल्लो शुक्रबार रिलिज भएको नेपाली फिल्म ‘अदृश्य’ को शनिबारसम्म ५० हजार पनि पुगेको छैन । भने बोर्डको तथ्यांकअनुसार शनिबारसम्म सरोज खनाल निर्देशित फिल्म ‘बगान’ को कमाइ एक करोड ४३ लाख रुपैयाँ ग्रस छ । सरोजसहित करिश्मा मानन्धर लगायतको शीर्ष भूमिका रहेको फिल्म अहिले पनि केही हलमा चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *