काठमाडौं । बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
शाहलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरे। उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको रास्वपा नेता गणेश कार्कीले बताए।
![](https://suchanakhabar.com/wp-content/uploads/2023/06/anil-kesar-shah.jpg)