काठमाडौँ । शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माधव नेपालसहित उनी पक्षीय सांसदहरूको छलफल भइरहेको छ ।
अहिले बानेश्वरस्थित अर्याल होटलमा जारी छलफलमा नेता नेपालले आगामी रणनीतिबारे सांसदहरूसँग परामर्श गरिरहेका छन् ।
छलफलमा काठमाडौंमा उपलब्ध देउवाकाे पक्षमा मतदान गरेका सांसदहरूको सहभागिता रहेको छ ।