देउवालाई मत दिने सांसदहरूसँग माधव नेपालको छलफल जारी

काठमाडौँ । शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माधव नेपालसहित उनी पक्षीय सांसदहरूको छलफल भइरहेको छ ।

अहिले बानेश्वरस्थित अर्याल होटलमा जारी छलफलमा नेता नेपालले आगामी रणनीतिबारे सांसदहरूसँग परामर्श गरिरहेका छन् ।

छलफलमा काठमाडौंमा उपलब्ध देउवाकाे पक्षमा मतदान गरेका सांसदहरूको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *