दुई लाख ४० हजार घुस सहित बैदेशिक रोजगार श्रम कार्यालयका नासु पक्राउ

काठमाडौं २८ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका (नासु) खगेन्द्रप्रसाद गौतमलाई २ लाख ३४ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो । आयोगको टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *