दक्षिण कोरियामा रहेका नेपालीहरु नयाँ कामका लागि जुटे

सरोज/दक्षिण कोरिया
दक्षिण कोरियामा रोजगारीको शिलसिला कोरियामा पुगेका नेपाली युवाहरूको लगानीमा केहि नयाँ प्रोजेक्ट ल्याउने भएका छन । मिति २०१८ .०२.१५ तारिख को दिन सुभेच्छा रेस्टुरेन्टमा समिति गठन गरि नयाँ प्रोजेट सम्बन्धित पहिलो बैठक बसी नेपालमा लगानी गर्ने बारे छलफल गरिएको थियो।समिती गठन गर्दा सर्वासहमतामा पद बाड्फाड गरिएको थियो। समितीमा निम्न अनुसार पदाधिकारीहरु रहेका छन् ।
अध्यक्ष -हाङ् चेम्जोङ
बरिस्ट उपदक्ष्य-विजय कुमार राई
उपाध्यक्ष -सुरेन्द्र नाल्बो
सल्लाकार- याम्फु राई
कोषाध्यक्ष-सुनिल बान्तवा
सचिव – बसन्त याम्फु
सह-सचिव -पूर्ण नेम्बांग
सदस्य-बिमन लिम्बु
सदस्य-हरिकुमार खड्ग
सदस्य-धनलाल तामाङ
सदस्य-रेखे गुरुङ
सदस्य- समर गोम्देन् तामाङ
सदस्य-मनिजंग राई
सदस्य-आदित्य तामाङ
सदस्य- टेकेन्द्र चेम्जोङ
सदस्य- मोहन लिम्बु
सदस्य- केवाल श्रेष्ट

विशेष गरि कोरियामा रहेका नेपाली युवाहरु आफ्नै जन्म भूमि नेपालमा लगानी गरि आफू लगायत अरु बेरोजगार युवाहरुलाई रोजगारको सिर्जना गर्न लगानी प्रोजेक्टको सुरु गरिएको हो।यसै सिलसिलामा कोरिया नयाँ वर्षाको अवसर पारि केहि योजनाका साथ याम्फु राई र रेखे गुरुङको संयोजकत्वमा विभिन्न बिषयमा बहस गरि , एक अर्कामा विचार परामर्श गरि अगाडि बढ्ने जानकारी गराउदै अध्यक्ष हाङ्ग चेम्जोङ्गले बैठक समापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *