खोटाङ्ग,२८ साउन- खोटाङ्गमा नक्कली नोट फेला परेको छ । रु एक हजारको नोट नक्कली फेला परेको जिल्ला प्रहरी खोटाङ्गले जनाएको छ । नक्कली नोट फेला परेपछि नोट बनाउने व्याक्ती पनि फेला परी सकेको जिल्ला प्रहरी खोटाङ्गले बताएको छ । यस विषयमा विस्तृत जानकारी आउन बाँकी छ ।