६० दिन लगाएर ‘एक भगवत् गीता’ को छायांकन सकियो

२१ , साउन काठमाडौं : भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको विपिन कार्की, धीरज मगर र सुहाना थापा स्टारर फिल्म ‘एक भगवत् गीता’ को ६० दिन लगाएर छायांकन सकिएको छ ।
निर्माता सुनिलकुमार थापाले भने , ‘छायांकन सकिएसँगै अब रिलिजमा केन्द्रित हुनेछौं, फिल्मको क्यानभास ठूलो पनि भएको र रिलिजको मिति पनि नजिक भएकाले हतारो र गाह्रो भइरहेको छ ।’ तर पनि फिल्मको निर्माणलाई लिएर आफूहरु उत्साहित रहेको सुनिलले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *