३९ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा(सूची सहित)

माघ १३ काठमाडौ,गृहमन्त्रालयले काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखसहित एकसाथ ३९ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। गृहमन्त्री बिमलेन्द्र निधिको निर्णय अनुसार बुधबार २९ एसएसपीको सरुवा भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा छविलाल जोशी आएका छन् भने,महानगरीय प्रहरी परिसर ललितपुरमा ठुले राई आएका छन् । जोशी यस अघि अञ्चल प्रहरी कार्यालय धौलागिरीमा कार्यरत थिए,राई यसअघि प्रहरी प्रधान कार्यालय कार्य विपद् व्यवस्थापन महाशाखामा कार्यरत थिए।

सरुवामा परेका प्रहरी प्रमुखहरुको सुची यसप्रकार रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *