स्कटल्याण्डमा जिते नेपालका पुरण राईले प्रो बक्सिङ

१४ साउन, काठमाडौं : स्कटल्याण्डमा जारी बक्सिङ इभेन्टमा नेपाली मुक्केबाज पुरण राईले प्रो बक्सिङ इभेन्ट जितेका छन् ।

नेपाल प्रो फेसनल बक्सिङ कमिसन एनपीबीसी अध्यक्ष राजनविक्रम प्रजापतिले पुरण राईले तेस्रो चरणमा राएन कार्टलाई टेक्निलकल नकआउट ९टिकेओ० को आधारमा पराजित गरेको जानकारी दिए । जितपछि राईले युबीए स्कटल्याण्ड टाइटल बेल्ड पनि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *