सुम्निमा पारुहाङ म्यूजिक प्रा.लि.बाट नाट्य उपकुलपति शम्भु राई सहित कलाकर्मी सम्मानित

३० भदाै, काठमाडौ : सुम्निमा पारुहाङ म्यूजिक प्रा.लि.बाट कलाकार र पत्रकार सम्मानित भएका छन्। शनिबार एक समारोहकाबीच नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति तथा गायक संगीतकार शम्भु राईसहित ९० जना कलाकार,पत्रकार तथा खेलाडीलाई सम्मानित गरेको हो।

उक्त कार्यक्रममा म्यूजिक प्रा.लि.का अध्यक्ष मंगल राईको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा साकेला गीत ‘विनायो मुर्चुङ्गा’ का कलाकार, अन्य कलाकार र विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *