सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक लाई गृह मन्त्रालयमा तानियो

७ भदौ, काठमाडौँ : २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशकको भूमिकामा रहेका झलकराम अधिकारी सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक लाई गृह मन्त्रालयमा तानिएको छ ।

स्रोतका अनुसार मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको र उनलाई मन्त्रालयको जगेडामा राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *