सर्वोच्चको न्यायाधीशमा विनोद शर्मा पौडेल सिफारिस

११ भदौ, काठमाडौँ – आइतबार बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषदले विनोद शर्मा पौडेललाई सिफारिस गरेको छ ।

न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार पौडेलको नाम संसदिय सुनुवाइ समितिमा पठाइनेछ ।

पौडेलको सिफारिस हुनुअघि उनी उच्च अदालत जनकपुरमा कामू मुख्य न्यायाधीश थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *