“सम्झेर ल्याउदा झझल्को आउछ” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

काठमाडौ,९ चैत्र- “सम्झेर ल्याउदा झझल्को आउछ” बोलको गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार पावल चाम्लिङ्गको स्वर तथा संगीत रहेको उक्त गीतको शब्द रचना चोक गुरुङ्गले गरेका हुन् ।

“सम्झेर ल्याउदा झझल्को आउछ” बोल रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियोमा सुरेन्द्र तामाङ्ग र पुष्पा लिम्बुले अभिनय गरेका छन् । पावल चाम्लिङ्गकै निर्देशन रहेको उक्त म्युजिक भिडियोलाई प्रज्वलित पराजुलीले सम्पादन गरेका हुन् भने रोजेश शाक्यले छायांकन गरेका हुन् ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *