संविधान संशोधनका विषयमा नेताहरु विच छलफल

मंसिर १० काठमाडौ, सम्विधान संसोधनमा राजनीतिक सहमतिको लागि दलहरु बीच चर्को वादविवाद विच सहमतिको प्रयास भईरहेको छ ।

संघिय समाज वाद फोरमको नेता उपेन्द्र यादबले, मधेशको मागलाई सम्बोधन नगरी संबिधान संसोधन गरे त्यो मान्य नहुने बताईरहेको बेला अहिले, दलहरुको संविधान संशोधनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ र मन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *