शाहरुखको ‘जवान’ को ट्रेलर सार्वजनिक

१४ भदौ, काठमाडौं : शाहरुख खानले सञ्जालमार्फत आफनो फिल्म ‘जवान’ को ट्रेलर सार्वजनिक गरेका छन् ।

आगामी बिहीबार अर्थात् भदौ २१ गतेबाट प्रदर्शनको तयारमारहेको या फिल्म ‘जवान’ एट्लीले निर्देशिन गरेका छन् भने ट्रेलरमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोणको देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *