रास्वपाले गरे संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा

२६ साउन , काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गर्दै सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *