राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटर्बाता

१८ भदौ, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको आगामी महासभामा सहभागीता र चीन भ्रमणबारे जानकारी गराए । बैठकमा समसामयिक विषयमा पनि छलफल भएको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *