‘रंगेली ग्याङस्टर’ को शीर्ष भूमिकामा दयाहाङ र मिरुना

१७ साउन , काठमाडौं : अर्जुन सुवेदीले निर्देशन गर्न लागिएको फिल्म ‘रंगेली ग्याङस्टर’ को शीर्ष भूमिकामा दयाहाङ राई र मिरुना मगर फाइनल भएका छन् ।
यसैबीच, केही दिनअघि लाई शीर्ष भूमिकामा लिएर फिल्म निर्देशन गर्ने चर्चा थियो ।

मिरुना र अर्पण थापा अनुबन्धित भएको खबर पहिले नै आइसकेको थियो भने दयाहाङसहित अभिनेता प्रवीण खतिवडा पनि फिल्ममा अनुबन्धित भएका छन् ।

अन्य कलाकारहरु अडिसनबाट लिइने छ । भदौ २० गतेदेखि छायांकन सुरु हुने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *