यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर साार्बजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९५ पैसा र बिक्री दर १३१ रूपैयाँ ५५ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ ३५ पैसा र बिक्री दर १४४ रूपैयाँ ०१ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४ पैसा र बेलायती पाउण्ड स्टर्लि एकको खरिद दर १६६ रूपैयाँ ७६ पैसा र बिक्री दर १६७ रूपैयाँ ५३ पैसा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *