मधेस प्रदेशकी सांसद विन्दुकुमारी यादव रहेनन्

२६ भदौ, काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य तथा मधेस प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ । ४४ वर्षीय सांसद यादवको आज बिहान ८ः३० बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो । उनी दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । महोत्तरीका यादव समानुपातिक सांसद थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *