बेपत्ता भएको १० दिनपछि डा. कोइरालाको शव फेला

२० भदौ काठमाडौँ : बेपत्ता भएको १० दिनपछि झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार उनको शव बराहक्षेत्र वडा नं ३ कोशी नदी किनारमा फेला परेको हो ।

सुनसरीको २. झापा दमक–१ निवासी कोइराला उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा जनरल सर्जनका रुपमा कार्यरत थिए । सीसीटीभी फुटेजमा डा. कोइराला भदौ २८ गते बिहान २ बजे कोशी पुलमा आइपुगेको देखिएको थियो । डा कोइरालाको १-०२-००२ च ४१६६ नम्बरको कार सप्तकोशी पुल नजिकै भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *