फ्रान्सको जीतमा एम्बाप्पेको सानदार प्रदर्शन

काठमाडौं ।सोमबार राति भएको युरोपियन च्याम्पियनसिप २०२४ को छनोट खेलमा फ्रान्सले ग्रिसलाई १-० गोलले पराजित गर्दै लगातार चौथो जित निकाल्न सफल भएको छ ।

फ्रान्सको जितमा एमबाप्पेले खेलको ५५ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे।

जितसँगै समूह ‘बी’ मा फ्रान्सले ४ खेलबाट १२ अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *